टी-२० विश्वकप : बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित
काठमाडौं, कात्तिक १० : आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि सानदार जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिका बङ्गलादेशलाई एक सय चार रनले हरायो । दक्षिण अफ्रिकाले…
राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन
काठमाडौँ, कात्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाई दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको तीन जना…
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा भाइटीका ग्रहण
काठमाडौं, कात्तिक १० : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले टीकाको साइतमा आज बिहीबार काठमाडौंको धापासीस्थित आफ्नो निवासमा दिदीबहिनीबाट भाइटीका…
सञ्चारमन्त्री कार्कीबाट भाइटीका ग्रहण
काठमाडौं, कात्तिक १० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गर्नुभएको हो ।…
इजरायली क्षेप्यास्त्र दमासकसमा प्रहार
दमास्कस, कात्तिक १० : बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार समिति संस्था सानाले जनाएको छ । सानाकाअनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए । राजधानीका…
इरानमा आतङ्कककारी हमलामा परी १३ जनाको मृत्यु
तेहरान, कात्तिक १० : इरानको दक्षिणी सिराज सहरमा भएको आ्तङ्ककारी हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला…
अञ्जली ‘दिदी’ को सामूहिक भाइटीका
काठमाडौं, कात्तिक १० : वि.सं. २०५५ सालदेखि निरन्तररुपमा सामूहिक भाइटीका लगाउँदै आउनुभएको अञ्जली दिदीले यस सामाजिक कार्यलाई यसपालि पनि निरन्तर दिनुभएको छ । भाइटीका भनेको लिनु र दिनु मात्र नभई…
मिथिलामा भैयादुज पर्व मनाइँदै
जनकपुरधाम, कात्तिक १० : मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमसम्बन्ध दर्साउने भातृद्वितीय अर्थात् भाइदुज पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा…
घरमा आगलागी हुँदा लाखौंको क्षति
ताप्लेजुङ, कात्तिक १० : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन अर्थात् आज बिहीबार बिहान बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको…
विदेशी फलफूलको प्रभाव बढ्दै
काठमाडौं, कात्तिक १० : यतिबेला फलफूल व्यवसायीहरूले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिवल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालीमाटी, कुशेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी,…






