पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गरिने

 कार्तिक ०८, २०७९

दमौली, कात्तिक ८ : कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी…

सामूहिक गौ पूजन तथा गौ कथा महोत्सव सुरु

 कार्तिक ०८, २०७९

भरतपुर, कात्तिक ८ : चितवनको भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरीमा सामूहिक गौ पूजन तथा त्रिदिवसीय गौ कथा महोत्सव २०७९ सुरु भएको छ । बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा…

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद…

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय…

‘उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी’

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई…

प्रतिनिधिसभाका उम्मेदवारले तीनवटा सम्पर्क कार्यालय खोल्न पाउने

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ ।…

४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री

 कार्तिक ०८, २०७९

लन्डन, कात्तिक ८ : बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका  प्रधानमन्त्री बन्नुभएको छ।  प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री…

खण्डग्रास सूर्यग्रहण अवलोकन गर्न पाइने

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : कार्तिक कृष्ण औँसीका दिन मंगलबार लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ । सोसाइटीले…

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत हुनुभएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले  उपसभापति गोपालमान श्रेष्ठको…

तिहारमा मौसम सफा रहने

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैं मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता…

लोकप्रिय