तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार
काठमाडौं, कात्तिक ८ : फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ। तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर…
झिनियाँको माग थेग्नै मुस्किल
रामपुर (पाल्पा), कात्तिक ८ : अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार…
बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याउँदा मुगु विद्युतविहीन
मुगु, कात्तिक ८ : गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ । गत असोज १९–२५ गतेसम्मको भारी…
सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने
काठमाडौँ, कात्तिक ८ : सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म…
बुर्किनाफासोको सैनिक शिविरमा हमला : १० सैनिक र १८ आतङ्ककारी मारिए
ओउगादुगु, कात्तिक ८ : बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् । बुर्किनाफासोको…
उच्च मनोबल र चुस्त व्यवस्थापनले नवौँ राष्ट्रिय खेलकुदमा राम्रो नतिजा : सेना
काठमाडौँ, कात्तिक ८ : नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले…
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा
बैतडी, कात्तिक ८ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका…
दमौलीमा कस्मेटिक पसलमा आगलागी
तनहुँको सदरमुकाम दमौली न्यूरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ । व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गर्नुभएको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको…
प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई
काठमाडौँ, कात्तिक ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज…
स्वदेशी बिजुलीले झिलिमिली : १३०५ मेगावाट माग, ३८० मेगावाट निर्यात
काठमाडौँ, कात्तिक ८ : ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर…






