सकियो उज्यालो पर्व तिहार, छठको रौनक सुरु

 कार्तिक ११, २०७९

काठमाडौं, कात्तिक ११ : यसपालिको उज्यालो पर्व तिहार सकिएको छ । हिजो (बिहीबार) भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,…

पल शाहले कारागारमै लगाए भाइटीका

 कार्तिक ११, २०७९

तनहुँ, कात्तिक ११ : कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त…

बेलाइतलाई आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

 कार्तिक १०, २०७९

लन्डन, कात्तिक १० : बेलाइतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उहाँले बेलाइतलाई आशादायी…

बजेट नछुट्टिँदा विद्यालय भवन अलपत्र, तीन कोठामा पाँच कक्षा

 कार्तिक १०, २०७९

पाँचथर, कात्तिक १० : जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।…

राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ छापिँदै

 कार्तिक १०, २०७९

न्युयोर्क, कात्तिक १० : राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ । पेन्गुइन -यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि,…

आइसिसी टी-२० विश्वकप : भारतको लगातार दोस्रो जित

 कार्तिक १०, २०७९

काठमाडौं, कात्तिक १० : भारतले आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा लगातार दोस्रो जित निकालेको छ ।  सिड्नी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५७ रनले हरायो । जितको…

दैलेखको लोकप्रिय भोसो अर्थात् भास्सी परम्परा

 कार्तिक १०, २०७९

दैलेख, कात्तिक ११ : भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय संस्कृतिक परम्परा हो । दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने…

सङ्कटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव : राष्ट्रसङ्घ

 कार्तिक १०, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १० : संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण…

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट गण्डकीको टोली घोषणा

 कार्तिक १०, २०७९

कास्की, कात्तिक १० : आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८…

देउसी–भैलीमा मौलिक सिर्जना छ

 कार्तिक १०, २०७९

कर्णाली, कात्तिक १० : हिन्दु धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दु समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ…

लोकप्रिय