लोप हुन थाले दरै समुदायको घुमाउने घर
तनहुँ, कात्तिक ११ : तनहुँमा घुमाउने घर देख्ने बित्तिकै दरै जातीको घर हो भन्ने पृथक् पहिचान गुम्ने खतरा भएको छ । दरै समुदाय परम्परागत घुमाउने घर बनाउन छाडेका छन् ।…
छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो
धनुषा, कात्तिक ११ : छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय…
केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं, कात्तिक ११ : आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा…
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
फुङ्लिङ, कात्तिक ११ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो…
‘जग्गा बेच्दै धान किनेर खाने बढे’
टीकापुर, कात्तिक ११ : कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यान पर्ने बताए ।…
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
अर्घाखाँची, कात्तिक ११ : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं. १० एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २–०३८ प ५०३२ नम्बर मोटरसाइकल…
मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार
जोमसोम, कात्तिक ११ : हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको…
महोत्तरीमा निषेधाज्ञा कायमै
महोत्तरी, कात्तिक ११ : महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबिच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र…
चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे
भरतपुर, कात्तिक ११ : चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण…
उम्मेद्वार सिटौला मतदाताको घर आँगनमा
दमक, कार्तिक ११ : नेपाली काँग्रेसका नेता एवं झापाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिटौला मतदाताको घर आँगनमा पुगेर स्थानीयका समस्या सुन्दै समस्या समाधान गर्ने प्रतिबद्धता…






