हतार र जोखिममा डुङ्गाको यात्रा

 कार्तिक ११, २०७९

भजनी कात्तिक ११ : कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा हुनुहुन्थ्यो । हतारमा घरबाट निस्कनुभएका उहाँले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुप¥यो…

निर्माण व्यवसायमा उदाहरणीय सुमन

 कार्तिक ११, २०७९

रामपुर, कार्तिक ११ : भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने…

बङ्गुरपालक किसानलाई बजारको अभाव

 कार्तिक ११, २०७९

कञ्चनपुर, कात्तिक ११ : कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक…

गोरखा–५ का वडाध्यक्ष रानाको निधन

 कार्तिक ११, २०७९

गोरखा, कात्तिक ११ : गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव…

सन्धिखर्क विमानस्थलमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

 कार्तिक ११, २०७९

अर्घाखाँची, कात्तिक ११ : अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने…

पूर्वी नवलपरासीमा दुईजनाको मृत्यु

 कार्तिक ११, २०७९

कावासोती, कात्तिक ११ : पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्…

चक्रिय धवलागिरि पदमार्ग : सम्भावना अथाह, पूर्वाधार अभाव

 कार्तिक ११, २०७९

काठमाडौं, कात्तिक ११ : पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुग्नुभयो । काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहनुभएका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक…

महोत्तरीसहितका मिथिला क्षेत्रमा छठपर्व सुरु, आज ‘नहाय–खाय’

 कार्तिक ११, २०७९

महोत्तरी, कात्तिक ११ : महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट…

२१ दिनपछि खुल्यो वर्षाका कारण अवरुद्ध सुर्खेत–जुम्ला सडक

 कार्तिक ११, २०७९

कालिकोट, कात्तिक ११ : वर्षाका कारण अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड २१ दिन पछि पूर्ण रूपमा खुलेको छ । गत असोज २० गते देखि अवरुद्ध भएको सडक कात्तिक १० गते देखि पूर्ण…

प्रमाण च्यातेर प्रहरीले दुःख दिएको आरोप

 कार्तिक ११, २०७९

बारा, कात्तिक ११ : चेकजाँचको नाउँमा प्रहरीले सवारीसाधनलाई रोकेर रकम उठाउन कार्यमा लागेको पीडितले आरोप लगाएका छन् । बारा प्रहरीले जिल्लाका विभिन्न ठाउँ ठाउँमा दैनिक चेकजाँचको नाउँमा सवारीसाधनलाई रोकेर खुलियाम रकम…

लोकप्रिय