नेकपा (एकीकृत समाजवादी) द्वारा चुनावी घोषणापत्र सार्वजनिक गर्दै

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : नेकपा (एकीकृत समाजवादी) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको…

प्रसूति सेवा हुनु त यस्तो पो !

 कार्तिक १४, २०७९

चितवन, कात्तिक १४ : आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य…

माओवादीले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने, यस्ता छन् विशेषता

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ…

कास्की – ३ प्रतिनिधिसभा निर्वाचन : ‘जीवन’ र ‘बैरागी’बीच प्रतिस्पर्धा

 कार्तिक १४, २०७९

अन्नपूर्ण (कास्की), कात्तिक १४ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले…

अब सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवा विमानस्थलबाट मात्रै

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ…

मैयाँदेवीको त्याग र बलिदानको सबैले सम्मान गर्नुपर्छ : पौडेल

 कार्तिक १४, २०७९

भरतपुर कात्तिक १४ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजसेवी मैयाँदेवी श्रेष्ठबाट त्याग, निष्ठा र बलिदान सबैले अनुकरण गर्नुपर्ने बताउनु भएको छ । श्रेष्ठको दशौँ पुण्य तिथिका दिन सोमवार नारायणगढमा…

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार : मन्त्री कार्की

 कार्तिक १४, २०७९

काठमाडौं, कात्तिक १४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको…

छठ पर्वः उदाउँदो सूर्यलाई अर्घ

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र…

आजको मौसम :पश्चिमी वायुको सामान्य प्रभाव

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : सोमबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको…

आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातासामु पार्टीको घोषणापत्र आज(सोमबार) बिहान सार्वजनिक गर्ने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनद्वारा मतदाता समक्ष…