चाडपर्वको ऋण तिर्ने बालुवामा सुन खोज्न हिँडे बोट
तनहुँ, कात्तिक १३ : व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् । नेपालीहरूको महान् पर्व दशैँ र तिहार चाड मनाउँदा लागेको ऋण…
पाँच दलीय गठबन्धन रुपन्देही–३ को सङ्कल्पपत्र सार्वजनिक
भैरहवा, कात्तिक १३ : रुपन्देही निर्वाचन क्षेत्र नं ३ को पाँच दलीय गठबन्धनले सङ्कल्पपत्र सार्वजनिक गरेको छ । ‘समुन्नत नेपाल, सम्पन्न नेपाली’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको सङ्कल्पपत्रमा भौतिक पूर्वाधारका…
गोरखाको विकासका लागि प्रचण्ड बाहेक अर्को विकल्प छैन : डा भट्टराई
गोरखा, कात्तिक १३ : पूर्वप्रधानप्रधामन्त्री डा बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको…
बस्ती जोगाउन नसके अर्को पटक भोट माग्न आउँदिन : नेता लेखक
महेन्द्रनगर, कात्तिक १३ : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकालीपारिको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदी कटान नियन्त्रण पाँच वर्षमा गर्न नसके अर्को पटक भोट माग्न नआउने बताउनुभएको…
सडक बिनाको विकास सम्भव छैन : पूर्वमन्त्री बस्नेत
काठमाडौँ, कात्तिक १३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सडक बिनाको विकास सम्भव नहुने बताउनुभएको छ । गाउँ क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सडक विस्तार गर्न आवश्यक…
भूमेमा पहिलो पटक ग्रामीण सडक कालोपत्र हुँदै
मुसिकोट, कात्तिक १३ : रुकुम पूर्वको भूमे गाउँपालिकाको सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको छ । गाउँपालिकामा धेरै ठाउँमा सडकको ट्र्याक खोलेको भए पनि पहिलो पटक सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र…
मकवानपुरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ
मकवानपुर, कात्तिक १३ : छठ पर्वको तेस्रो दिन आज मकवानपुरको हेटौँडामा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाएका छन् । आज बिहानै नुवाइधुवाई गरी निराहार व्रत बसेका बर्तालुहरूले हेटौँडा उपमहानगरपालिका–१…
जुम्लामा दुई सातापछि अवरुद्ध विद्युत् सेवा सञ्चालन
जुम्ला, कात्तिक १३ : अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो ।…
गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिनेछ : ओली
दमक, कात्तिक १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिने बताउनुभएको छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले…
‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन सञ्चार मन्त्रीको चुनौती
इनरुवा, कात्तिक १३ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई चुनौती दिनुभएको छ । सुनसरीमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






