फिलिपिन्स आँधीः अन्ठानब्बे जनाको मृत्यु
मनिला, कात्तिक १३ : फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते…
छुरा प्रहारबाट बालकको हत्या
झापा, कात्तिक १४ : झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा…
चुनावमा अर्थपूर्ण सहभागिताका लागि मतदाता शिक्षा– आयोग
काठमाडौँ, कातिक १४ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई…
तनहुँ–१ हेभिवेटले चर्चामा, प्रतिस्पर्धामा एमाले कांग्रेस
दमौली, कात्तिक १४ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा १५ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ…
राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल
चितवन, कात्तिक १४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताउनुभयो छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले श्रेष्ठको जीवन…
चितवनमा यस वर्ष धान उत्पादन बढ्ने
भरतपुर, कात्तिक १४ : चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा…
चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ
मेलम्ची, कात्तिक १४ : सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउनुहुन्छ । बिहानभरी चाउमिन पु¥याएपछि उहाँको…
घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु
काठमाडौँ, कात्तिक १४ : काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान…
यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था
काठमाडौँ, कात्तिक १४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको…
पञ्चकोट चिनाउन दोहोरी
बागलुङ, कात्तिक १४ : शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






