PM Deuba in Dhangadhi

 कार्तिक १६, २०७९

Sudurpaschim, Nov 2 : Nepali Congress President and Prime Minister Sher Bahadur Deuba has arrived in Dhangadhi on Wednesday. A candidate of NC for House of Representatives from Dadeldhura district,…

हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान गर्ने

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो…

नमूना मतदानमा उत्साहपूर्ण सहभागिता

 कार्तिक १६, २०७९

मोरङ, कात्तिक १६ : प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आज यहाँ सञ्चालित नमूना मतदान प्रभावकारी भएको छ । विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको एक सय पाँच मतमध्ये एक…

बन्द हुने अवस्थामा प्रदेश नं १ को जैविक मल उद्योग

 कार्तिक १६, २०७९

पथरी, कात्तिक १६ : पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन…

उम्मेदवारको प्राथमिकतामा विकासका मुद्दा

 कार्तिक १६, २०७९

दोधारा चाँदनी, कात्तिक १६ : आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार विकासका मुद्दासहित टोलटोलमा पुगेर मतदाता रिझाउन व्यस्त छन् । उम्मेदवारले आगामी पाँच वर्षभित्र…

लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस ‘हेर्दाहेर्दै’मा

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस प्रारम्भ भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस…

नाइजेरियामा बन्दुकधारीद्वारा दर्जनौं बालबालिकाको अपहरण

 कार्तिक १६, २०७९

कानो,नाइजेरिया, कात्तिक १६ : नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्ने करिब ४० जना बालबालिकालाई एक आपराधिक समूहले अपहरण गरी लगेको छ । उक्त समूहले अपहरणमा परेका बालबालिकालाई छुटाउन…

प्रधानमन्त्री देउवा धनगढीमा

 कार्तिक १६, २०७९

सुदूरपश्चिम, कात्तिक १६ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुग्नुभएको छ । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि…

कर्मचारी अभिमुखीकरण तालिम सम्पन्न

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : राष्ट्रिय समाचार समिति (रासस) मा नवनियुक्त कर्मचारीका लागि आयोजना गरिएको सेवा प्रवेश अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ । तालिममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक,…

२४ घण्टामा थप ५९ जनामा कोरोना पुष्टि

 कार्तिक १६, २०७९

काठमाडौं, कात्तिक १६ : पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट तीन हजार ६४२  जनाको पीसीआर र एन्टिजेन…