३१ औं अरब लिग शिखर सम्मेलनमा सिद्वारा बधाई

 कार्तिक १६, २०७९

बेइजिङ, कात्तिक १६ : चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबोनोलाई अरब लिग शिखर सम्मेलनको बधाई दिनुभएको छ । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु…

छठ पूजाका क्रममा त्रिपन्न जना डुबे

 कार्तिक १६, २०७९

नयाँदिल्ली, कात्तिक १६ : भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी…

गोपाष्टमीमा गौशालाका गाई र गोरुको विशेष पूजा

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : गोपाष्टमीको अवसर पारेर पशुपति गौशालामा संरक्षण गरिएका २१७ गाई गोरुको विशेष पूजासहित मीठो खानेकुरा खुवाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन गाई गोरुको पूजा…

निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा गर्ने चरण भोलिदेखि

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश हुने भएकाले सो चरणमा…

सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरको निर्णय

 कार्तिक १६, २०७९

काठमाडौं, कात्तिक १६ : काठमाडौं महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सो निर्णय गरिएको औपचारिक जानकारी गराउनु भएको हो। बुधबार काठमाडौंमा आयोजित…

प्रवासी नेपाली मञ्चको अधिवेशन १९ र २० गते काठमाडौँमा

 कार्तिक १६, २०७९

काठमाडौँ, कातिक १६ : विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने भएको छ ।…

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु

 कार्तिक १६, २०७९

मान्म, कात्तिक १६ : कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि…

गोरखाबाट जिताएर संसारलाई देखाउनुपर्छ : प्रचण्ड

 कार्तिक १६, २०७९

काठमाडौं, कात्तिक १६ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको छ । बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण…

नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आबद्ध गर्दै जर्मनी

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय राज्यमन्त्री वारवेल कोफलरको नेतृत्वमा रहेको टोलीबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र…

पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार : मन्त्री भुसाल

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने दायित्व प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट…