गठबन्धन ब्यानरका लागि होइन, व्यवस्थाका लागि हो : सञ्चारमन्त्री कार्की
विराटनगर, कात्तिक १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका लागि गठन भएको बताउनुभएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा…
कूल आठ करोड तीन लाख ९४ हजार मतपत्र छपाइ सम्पन्न
काठमाडौँ, कात्तिक १८ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको…
म लमजुङको स्थानीय हुँ : महासचिव गुरुङ
लमजुङ, कात्तिक १८ : नेकपा (माओवादी केन्द्र) का महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू यस जिल्लाकै बासिन्दा भएको स्पष्ट पार्नुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनको आज सुन्दरबजार नगरपालिका–७ पाउँदीबजारमा…
‘इन्टेग्रिटी आइकन’बाट पाँच कर्मचारी सम्मानित
काठमाडौँ, कात्तिक १८ : अकाउन्टबिलिटी ल्याब नेपालले ‘इन्टेग्रिटी आइकन–२०२२’ बाट सम्मानित हुने नाम आज सार्वजनिक गरेको छ । सार्वजनिक सेवामा काम गरेका कार्मचारीलाई कामप्रति जवाफदेहिता भएको भन्दै सो सम्मानबाट पाँचजना…
लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन : प्रधानमन्त्री
डडेल्धुरा, कात्तिक १८ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताउनुभएको छ । गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी…
कपिलवस्तुमा कराते प्रतियोगिता सुरु
कपिलवस्तु, कात्तिक १८ : कपिलवस्तुको शिवराज नगरपालिका–३ देउरालीमा अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगिता–२०२२ सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भूटानका कराते खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै पूर्वसांसद…
दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’
काठमाडौँ, कात्तिक १८ : नेकपा (एमाले)ले सुदूरपश्चिमको दार्चुलाबाट निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता,…
‘जीत’को तेस्रो पटकमा जित्ने दाउ
बागलुङ, कात्तिक १८ : दुई–दुई पटक जसले हराए उनै दलसँग मिलेर कांग्रेस नेता जीत शेरचन प्रदेशसभा सदस्य चुनावमा होमिनुभएको छ । वाम गठबन्धनको एक्लै सामना गर्नुभएका शेरचनले विस २०७४ र…
निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ : आयुक्त जबरा
जनकपुरधाम, कात्तिक १८ : निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको बताउनुभएको…
युद्धरत खेर्सन क्षेत्रबाट सर्वसाधारणलाई हटाइने पुटिनको भनाइ, द्वन्द्व चर्किने सङ्केत
मस्को, कात्तिक १८ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निकाल्नुपर्ने बताउनुभएको छ । मस्कोले एकता दिवस मनाइरहँदा पुटिनले युक्रेनको कब्जामा रहेका क्षेत्रका युवा स्वयंसेवकहरूलाई…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






