कर्नाटक सडक दुर्घटनामा सातको मृत्यु, छ जना घाइते

 कार्तिक १९, २०७९

कर्नाटक, कात्तिक १९ : कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको…

‘किलिमन्जारो’ र ‘मृतसागर’ विमोचित

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : अनेसास अफ्रिका च्याप्टरको साहित्यिक सँगालो ‘किलिमन्जारो’ र कवि सिन्धु पौडेलको कविताकृति ‘मृतसागरको उचाइबाट’ विमोचन गरिएको छ । विमोचित कार्यक्रमको सभापतित्व अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्काले…

तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दै

 कार्तिक १९, २०७९

डुम्रे, कात्तिक १९ : चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८…

संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : सिंह

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेकोबताउनुभएको छ । सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार…

आन्तरिक पर्यटककोे रोजाइमा ‘सन्राइज भ्यू प्वाइन्ट’

 कार्तिक १९, २०७९

फुङ्लिङ, कात्तिक १९ : ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको सन्राइज भ्यू प्वाइन्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पछिल्लो समय प्रचारप्रसार भएसँगै अहिले वडा नं ९ सुकेटारस्थित गुप्तेडाँडामा दैनिक…

कालीगण्डकी नदीमा -याफ्टिङ सञ्चालन हुने

 कार्तिक १९, २०७९

कुश्मा, कात्तिक १९ : कालीगण्डकी नदीमा नियमित -याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले -याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको…

अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन निर्माण सुरु

 कार्तिक १९, २०७९

मध्यबिन्दु, (नवलपरासीपूर्व), कात्तिक १९ : नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडानं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको…

कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

 कार्तिक १९, २०७९

काठमाडौं, कात्तिक १९ : शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत…

नेपाल बैङ्क र दराजबीच सम्झौता

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : नेपाल बैङ्क र अनलाइन सपिङ पोर्टल दराजबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। बैङ्कको ८६औँ वार्षिकोत्सवको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको…

प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

 कार्तिक १९, २०७९

डडेल्धुरा, कात्तिक १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार यहाँ आइपुग्नु भएको थियो…