कालीगण्डकी नदीमा बेपत्ता भएका पाण्डेको खोजी कार्य जारी
तम्घास, कात्तिक १९ : काली गण्डकी नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजी कार्य जारी जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शुक्रवार दिउँसो जिल्लाको काली गण्डकी गाउँपालिका १ हर्मिचौरका ३५…
जसपा उम्मेदवारको समर्थन प्रधानमन्त्री देउवालाई
डडेलधुरा, कात्तिक १९ : जनता समाजवादी पार्टी डडेल्धुराका प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । डडेलधुरामा जसपाबाट प्रतिनिधि सभा…
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
ओखलढुङ्गा, कात्तिक १९ : आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । नेचा सल्यान सोलुखुम्बु स्थायी घर भई विगत तीन वर्ष देखी सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्दै आउनु भएका…
नौ वटा झोलुङ्गे पुलमा मर्मत नहुँदा स्थानीयलाई सास्ती
बाजुरा, कात्तिक १९ : बाजुरामा निमार्ण भएका झन्डै १२५ झोलुङ्गे पुलहरू मध्ये बाढी पहिरोले नौ वटा पुल क्षति भएपछि यती बेला स्थानीयलाई आवागमन कार्यमा निकै सास्ती खेप्दै आउनु परेको छ ।…
के हो ‘स्मार्ट सिटी’ ? बैङ्गलोर गर्दैछ अभ्यास
काठमाडौं, कात्तिक १९ : गएको भदौ २७ गते अपराह्न काठमाडौंको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौंवासी…
भूतपूर्व गोरखा सैनिकबारे बेलायतको चासो
काठमाडौँ, कात्तिक १९ : भूतपूर्व गोरखा सैनिकको समस्यामा बेलायत सरकारले थप चासो देखाएको छ। बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा भएको बैठकमा बेलायतका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसनले थप…
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?
काठमाडौँ, कात्तिक १९ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर…
‘लाखे’ र ‘फोन भूत’ प्रदर्शनमा
काठमाडौँ, कात्तिक १९ : नेपाली सिनेमाघरमा शुक्रबार दुई चलचित्र ‘लाखे’ र ‘फोन भूत’ प्रदर्शनमा आएका छन् । सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन थ्रिलर ड्रामा हो । सौगात मल्ल, अनुप विक्रम…
प्राकृतिक स्रोतबाट लाभ लिन आग्रह
गण्डकी, कात्तिक १८ : दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य ली साङ हनले पोखराको पर्यटन व्यवसायीलाई यहाँको प्राकृतिक स्रोतबाट लाभ लिन आग्रह गर्नुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा सदस्यसँग…
मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : यादव
राजविराज, कात्तिक १८ : जनता समाजवादी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता रहेको बताउनुभएको छ । सप्तरीको राजविराज नगरपालिका–२ को राजदेवी…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






