श्रीलङ्कामा ५७ लाख व्यक्तिलाई मानवीय सहायता आवश्यक : राष्ट्रसङ्घ

 कार्तिक १८, २०७९

कोलम्बो, कात्तिक १८ : संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय ९ओसिएचए० ले श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको…

चीनले आफ्नो बजार सबै माझ सार्वजनिक गर्ने

 कार्तिक १८, २०७९

बेइजिङ, कात्तिक १८ : चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्याउँन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताउनुभएको छ । पाँचौं चिनियाँ अन्तरराष्ट्रिय आयात एक्स्पोको…

अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

 कार्तिक १८, २०७९

वासिङ्टन, कात्तिक १८ : अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षा भन्दा थप वृद्धि हासिल गरेको छ । गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाव कामदारहरू थपिएका छन्…

Robust national force needed to run govt, Oli says

 कार्तिक १८, २०७९

Mahendranagar, Nov 4 : CPN (UML) Chairman KP Sharma Oli has argued that his party should win majority seats in the upcoming elections for the country’s development, lasting peace and…

विशङ्खु नारायणमा भक्तजनको घुइँचो

 कार्तिक १८, २०७९

ललितपुर (गोदावरी), कात्तिक १८ : गोदावरी नगरपालिकास्थित विशङ्खु नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । हरिवोधनी एकादशीका अवसरमा यहाँ जिल्लाकै ठूलो मेला लाग्ने गर्छ । चौबीस वटा एकादशीमध्ये महत्वपूर्णरुपमा यो…

समृद्धि र स्थिरताका लागि साझा गठबन्धन– सञ्चारमन्त्री कार्की

 कार्तिक १८, २०७९

विराटनगर, कात्तिक १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा समृद्धि र स्थिरताका लागि साझा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताउनुभएको छ । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा सुनसरी…

Printing of ballot papers complete

 कार्तिक १८, २०७९

Kathmandu, Nov 4 : The printing of ballot papers for the November 20 elections to the House of Representatives and the Province Assembly has completed. Approximately 80 million ballot papers…

Gandhiwadi Party Nepal commits to ensure self-employment to youths within country

 कार्तिक १८, २०७९

Kathmandu, Nov 4 : Gandhiwadi Party Nepal has released its election manifesto with the commitment to ensure self-employment to the youths within the country. Releasing the election manifesto on Friday,…

ललितपुरमा नमूना मतदान

 कार्तिक १८, २०७९

पाटन, कार्तिक १८ : जिल्ला निर्वाचन कार्यालय ललितपुरले पुल्चोकमा गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा ४८ पुरुष र…

नेकपा (माओवादी समाजवादी)को घोषणापत्र सार्वजनिक

 कार्तिक १८, २०७९

काठमाडौँ, कात्तिक १८ : नेकपा (माओवादी समाजवादी)ले आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले आज पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद…