समापनको सङ्घारमा ‘सामा’
महोत्तरी, कात्तिक १९ : मुलुक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सङ्घारमा छ । अहिले निर्वाचन प्रचारमा जुटेका दल र उम्मेदवारले बस्ती बस्तीमा विभिन्न भाखा र लयमा प्रचारप्रसारका गीत बजाउँदैछन् ।…
निर्वाचनमा इन्सेकले पर्यवेक्षक खटाउने
काठमाडौँ, कात्तिक १९ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ ।…
बुद्धपार्कमा पर्यटकको चहलपहल
चौतारा, कात्तिक १९ : सिन्धुपाल्चोकको चौतारास्थित बुद्धपार्कमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । चारैतिर सुन्दर देखिने पहाडका बस्ती र चिटिक्क देखिने सदमुकाम चौतारा बजार नजिकै रहेको बुद्धको प्रतिमासहितको पार्कबाट…
जनप्रतिनिधिले गलत काम गरे छानविन समिति गठन गर्नुपर्छः नेता पौडेल
काठमाडौँ, कात्तिक १९ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी…
ठूला योजना उम्मेदवारका प्रतिबद्धता
त्रिवेणी, कात्तिक १९ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले प्रचारप्रसारका गतिविधि बढाउँदै लगेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरू आफ्ना…
पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीलाई
पथरी, कात्तिक १९ : मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै…
माछापुच्छे अलैँची जोनको अनुगमन
पोखरा, कात्तिक १९ : कास्कीको माछापुच्छे गाउँपालिका–८ स्थित अलैँची सुपरजोनको अनुगमन गरिएको छ । अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलसहितको टोलीले स्थलगत अनुगमन…
प्रम देउवाको चुनावी यात्रा : सातौँ पटक गठबन्धनको गतिलो साथ
डडेल्धुरा, कात्तिक १९ : राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि…
रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
मस्को, कात्तिक १९ : रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनमा अन्य ४ जना घाइते…
अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभान र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता
वाशिङ्गटन, कात्तिक १९ : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गर्नु भएको छ । जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






