जसपाको प्रतिबद्धता : ‘एक परिवार एक रोजगार’, अन्यलाई बेरोजगार भत्ता
काठमाडौँ, कात्तिक १९ : जनता समाजवादी पार्टी नेपालले प्रत्येक घरपरिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउन ‘एक परिवार, एक रोजगार’को नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…
भ्रष्टाचार नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने जसपाको प्रस्ताव
काठमाडौँ, कात्तिक १९ : जनता समाजवादी पार्टी नेपालले भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने प्रस्ताव गरेकोे छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि…
सबैको सहयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनः आयुक्त जबरा
जनकपुरधाम, कात्तिक १९ : निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले आगामि मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको…
मङ्सिर ४ पछि पनि गठबन्धनकै सरकार : नेता कोइराला
कावासोती, कात्तिक १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार डा शशाङ्क कोइरालाले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको…
निर्वाचनमा सीमा बन्द हुने
भैरहवा, कात्तिक १९ : मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल(भारत सीमा बन्द हुने भएको छ । आज रुपन्देहीमा बसेको नेपाल(भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा…
धारा निर्माण भएको आठ महिनासम्म पनि पानी आएन
बझाङ, कात्तिक १९ : खप्तडछान्ना गाउँपालिका-५ मतुवाकी शर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ । नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उहाँको नियति जस्तै हो । उपाध्यायलाई…
नगरको फोहरले वनमा असर
पथरी, कात्तिक १९ : पथरी शनिश्चरे नगरपालिकाले नगरभित्रबाट सङ्कलित फोहरमैला वनमा लगेर फाल्नाले वनक्षेत्र प्रभावित हुँदै गएको छ । पथरी बजारदेखि करिब एक किलोमिटर उत्तरमा रहेको खोला नजिकै फोहर फाल्नाले…
दूध उपभोक्तालाई मिल्क क्यान
बुटवल, कात्तिक १९ : रुपन्देहीको तिलोत्तमामा रहेको डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना उपभोक्तालाई मिल्क क्यान (दूध बोक्ने भाँडो) प्रदान गरेको छ । दूध सङ्कलन तथा बिक्री वितरण…
तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो
रामपुर (पाल्पा), कात्तिक १९ : पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न…
कास्कीमा निर्वाचनको तयारी
अन्नपूर्ण (कास्की), कात्तिक १९ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कास्कीमा तयारी तीव्र बनाएको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा निर्वाचन सामग्री जिल्लामा आइसकेको प्रदेश…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






