कर्णालीमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव शुरु
कर्णाली, कात्तिक १९ : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण शुरु भएको छ । महोत्सवको उद्घाटनपछि नेपालस्थित युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख डा जोएले हिभोनेटले…
धादिङमा दुर्घटनामा हुँदा २० घाइते
धादिङ, कात्तिक १९ : यात्रु लिएर काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेको बस आज साँझ धादिङको जोगीमारामा दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत सडकबाट पल्टिएर त्रिशूली नदी किनारमा पुगेको बा ४…
हामी आश्वासन होइन, विकास गर्छौँ : मन्त्री कार्की
इनरुवा, कात्तिक १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस झुठा आश्वासनभन्दा पनि विकासप्रेमी पार्टी भएको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीमा आज आयोजित पार्टी प्रवेश तथा…
बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो : अध्यक्ष लिङ्देन
मध्यविन्दु, (नवलपरासी पूर्व), कात्तिक १९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गर्नुभएको छ । राप्रपा…
निर्वाचनपछि पनि गठबन्धनकै सरकार : प्रधानमन्त्री देउवा
डडेल्धुरा, कात्तिक १९ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन…
बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो
बागमती, कात्तिक १९ : बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत…
Keep tabs on representatives: Leader Poudel
Kathmandu, Nov 5 : Nepali Congress leader Pradip Poudel has said people should keep tabs on their representatives. If the representatives involve in wrong works, people can initiate investigation. Leader…
उत्तरकोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका
सोल, कात्तिक १९ : यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तरकोरियालाई तर्साउन अमेरिकाले दक्षिणकोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाउने भएको छ । दक्षिणकोरियासँगको संयुक्त…
‘युक्रेन युद्ध कूटनीतिले मात्र अन्त्य गर्न सक्छ’
संयुक्त राष्ट्रसङ्घ, कात्तिक १९ : युक्रेन युद्ध वार्ता र कूटनीतिक माध्यमबाट मात्र अन्त्य गर्न सकिने विश्व नेताहरूले बताएका छन् । युद्धमैदानबाट कुनै पनि पक्ष विजयी नहुने पनि उनीहरूले बताएका छन्…
बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत
कैलाली, कात्तिक १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






