मेरो जीवन जनताकै सेवामा हुनेछ : उपाध्यक्ष पोखरेल

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता…

नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनाले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताउनुभएको छ । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवद्र्धनाले श्रीलङ्कामा…

आचारसंहिताको उल्लङ्घन गर्ने एक दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा

 कार्तिक १९, २०७९

महेन्द्रनगर (धनुषा), कात्तिक १९ : आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३…

निर्वाचन सामग्री हेटौँडा आइपुग्यो

 कार्तिक १९, २०७९

हेटौँडा, कात्तिक १९ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सामग्री मकवानपुर आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार मकवानपुर…

पशुपति क्षेत्रको भष्मेश्वर घाटबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : पशुपति क्षेत्रको भष्मेश्वर घाट क्षेत्रबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको चार सय ९५औँ हप्ताका अवसरमा पशुपति क्षेत्रमा शुक्रबार हरिबोधिनी एकादशीमा…

नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले हो : अध्यक्ष ओली

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताउनुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय…

कांग्रेसको प्रवास मिडिया समन्वय तथा प्रचार उपसमितिमा ६१ सदस्य थप

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य…

जसपाले स्वास्थ्य सेवालाई निःशुल्क बनाउने

 कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक १९ : जनता समाजवादी पार्टी (जसपा)ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने घोषणा गरेको छ । जसपाले यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक…

एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक

 कार्तिक १९, २०७९

मोरङ, कात्तिक १९ : नेकपा(एमाले) प्रदेश नं १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी स्थायी कमिटी सदस्य गुरु बराल,…

चुनावीसभामा होमिए खोटाङका राजनीतिक दल

 कार्तिक १९, २०७९

खोटाङ, कात्तिक १९ : आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशससभा सदस्य निर्वाचनका लागि खोटाङका राजनीतिक दल तथा उम्मेदवार खुला चुनावीसभामा होमिएका छन् । गत असोज २३…