सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि ?
दमौली, कात्तिक २० : सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै…
पर्यटकीय क्षेत्र गाजाको दह
बलेवा, कात्तिक २० : हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ । बागलुङको जैमिनी र…
छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित
सुर्खेत-भेरीगङ्गा, कात्तिक २० : दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उहाँका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उहाँलाई आर्थिक समस्या थपियो । तर पनि आमाले…
तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने
जनकपुरधाम, कात्तिक २० : जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा…
निगरानी बढाउँदै ट्राफिक प्रहरी
रसुवा, कात्तिक २० : ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा…
केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक
चितवन, कात्तिक २० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ । गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो ।…
टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल
टीकापुर, कात्तिक २० : दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका…
दैलेखमा गाउँ पसे उम्मेदवार, यस्तो छ चुनावी प्रतिस्पर्धा !
कर्णाली, कात्तिक २० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील…
घर–आँगनमै सामाजिक सुरक्षा भत्ता
फुङ्लिङ, कात्तिक २० : फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण…
कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने
बैतडी, कात्तिक २० : मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






