Weather: Possibility of light rain
Kathmandu, Nov 7 : The Westerly wind has general influence in the weather system of the country at present. The weather will be cloudy with chances of light rain due…
Joining electoral alliance is compulsion for LSP: Chair Thakur
Jaleshwor, Nov 7 : Loktantrik Samajwadi Party (LSP) chairperson Mahantha Thakurhas said that it is a compulsion for his party to enter into electoral alliance with various parties in the…
विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह
सुन्दरहरैँचा, कात्तिक २१ : मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो…
लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक
काठमाडौँ, कात्तिक २१ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार…
कर्णालीमा विपद्बाट ४९ को मृत्यु, २५ बेपत्ता
कर्णाली, कात्तिक २१ : गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला…
देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने
भरतपुर, कात्तिक २१ : देवघाटधाममा गण्डकी परिक्रमा गरिने भएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो । देवघाटधाम क्षेत्रमा…
राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी
बागलुङ, कात्तिक २१ : विद्यार्थी राजनीतिबाट एकाएक उदाउनुभएका डिल्लीराम सुवेदी बागलुङ–१ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ । ससंदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउसहित ३९ वर्षीय सुवेदी चुनावी मैदानमा उत्रनुभएको हो…
समयमै विद्यालयको सामाजिक परीक्षण गर्ने न्यून
टीकापुर, कात्तिक २१ : कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले समयमै गर्ने गरेका छन्…
सुर्खेतका २० मतदानस्थल अति संवेदनशील
सुर्खेत, कात्तिक २१ : सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् ।…
नारायणी तटबन्धनको काम सुरु
चितवन, कात्तिक २१ : नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






