मकवानपुर १ : रोचक बन्दै चुनावी प्रतिस्पर्धा
मकवानपुर, कात्तिक २६ : संसदीय आम निर्वाचन नजिकिँदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा…
जिज्ञासाको समाधान कल सेन्टरबाट
काठमाडौँ, कात्तिक २६ : निर्वाचनसँग सम्बन्धित सूचना सर्वसाधारणसम्म पु-याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ। आयोगले सञ्चालनमा ल्याएको टोल फ्री नं. ११०२ मा सर्वसाधारणले…
लोकतन्त्र जोगाउने दायित्व गठबन्धनको काँधमा : प्रधानमन्त्री
काठमाडौँ, कात्तिक २६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन महत्त्वपूर्ण हुने बताउनुभएको…
नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त
काठमाडौं, कात्तिक २५ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेललाई नियुक्त गरेको छ । शुक्रबार क्यानले रोहिलाई कप्तानको जिम्मेवारी दिएको हो । बलात्कारको आरोप लागेपछि निलम्बनमा…
पोखरा विश्वविद्यालमा बिएएलएलबी
गण्डकी, कात्तिक २६ : पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातक तहमा बिएएलएलबीको अध्यापन सुरु गरेको छ ।एक समूहमा ४० जना भर्ना लिने गरी गरिएको दस सेमेष्टर प्रणालीको उक्त कार्यक्रम…
साना दलका चुनावी एजेण्डा एकातिर आश्वासन अर्कातिर
काठमाडौँ, कात्तिक २६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले यसपटक पनि मतदाता समक्ष मत माग्ने क्रममा कानुन बनाउने मूल जिम्मेवारीभन्दा विकास निर्माणकै एजेण्डा प्रस्तुत…
न्यायालयको उचाइमा पु¥याउन बार र बेन्च एक ठाउँमा उभिनुपर्छ : कामु प्रन्या कार्की
काठमाडौँ, कात्तिक २५ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयको उचाइलाई सकारात्मक दिशामा अगाडि बढाउन बार र बेन्च एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल कानून व्यवसायी परिषद्को २९औँ दिवसका अवसरमा…
कामपाका प्रमुख साहद्वारा शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयको निरीक्षण
काठमाडौँ, कात्तिक २५ : काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती…
दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल
ललितपुर, कात्तिक २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धन ललितपुरले आज…
डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण
दिपायल, कात्तिक २५ : दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटी जिल्ला विपद्…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
३ घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
३ घण्टा अगाडि






