नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

 कार्तिक २६, २०७९

काठमाडौं, कात्तिक २६ : नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई…

चीनद्वारा अन्तरिक्ष स्टेसन आपूर्तिका लागि कार्गो क्राफ्ट टियानझाउ–५ प्रक्षेपण

 कार्तिक २६, २०७९

वेनचाङ, कात्तिक २६ : चीनले अन्तरिक्ष स्टेसनको लागि आपूर्तिहरू पुर्‍याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ–५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेसनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ ।…

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक : जेक सुलिभान

 कार्तिक २६, २०७९

वाशिङ्गटन, कात्तिक २६ : अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको  जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् ।…

त्रिशूलीमा र्‍याफ्टिङ सरर

 कार्तिक २६, २०७९

धादिङ, कात्तिक २६ : धादिङ जिल्लाको चरौदी भएर बगेको त्रिशूली नदीमा स्वदेशी पर्यटकहरू र्‍याफ्टिङ गर्न घुइँचो लागेको छ । त्रिशूली र्‍याफ्टिङलाई नेपालको सबैभन्दा लोकप्रिय ह्वाइटवाटर टुर पनि भनिन्छ । विगत…

काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा

 कार्तिक २६, २०७९

काभ्रेपलाञ्चोक, कात्तिक २६ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ ।…

किसानले मागे उम्मेदवारसँग मल

 कार्तिक २६, २०७९

सिन्धुपाल्चोक, कातिक २६ : मत माग्न घरदैलो आएका प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारसँग सिन्धुपाल्चोकका किसानले रासायनिक मल मागेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका रामु भण्डारीले घरदैलोमा मत माग्न आएका प्रतिनिधि सभा–१…

लघुकथा ‘बाको फोटो’ लोकार्पण

 कार्तिक २६, २०७९

इनरुवा, कात्तिक २६ : सुनसरीको इटहरी उपमहानगरपालिकामा लघुकथा सङ्ग्रह ‘बाको फोटो’ लोकार्पण भएको छ । लघुकथाकार निरज कोइरालाले लेख्नुभएको सो सङ्ग्रह प्रा.डा. टङ्क न्यौपानेले लोकार्पण गर्नुभएको हो । अच्छा राई रसिक…

तत्काल मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन

 कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : निर्वाचन आयोगले सिरहाका सुखिपुर नगरपालिका र सखुवानान्कारकट्टी गाउँपालिकालाई यथाशीघ्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी २४ घण्टाभित्र जानकारी गराउन निर्देशन दिएको छ । दुवै पालिकाले हालसम्म मतदाता शिक्षा…

महिला उम्मेदवारका कारण मतदाता उत्साहित

 कार्तिक २६, २०७९

काठमाडौं, कात्तिक २६ : काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभा सदस्यको लागि नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बन्नुभएका अन्जना विशन्खेको घरदैलो कार्यक्रममा महिला मतदाताहरू उत्साहित देखिनुभएको छ । पहिलो…

प्रधानमन्त्री देउवा चितवनमा

 कार्तिक २६, २०७९

काठमाडौं, कात्तिक २६ : प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । शनिबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु चितवन आइपुग्नुभएको हो । कार्यक्रममा नेकपा (माओवादी…

लोकप्रिय