मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो
वालिङ, कात्तिक २५ : आज बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय…
राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : श्रेष्ठ
भरतपुर, कात्तिक २५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता…
निर्वतमान मुख्यमन्त्री गुरुङ र पूर्वमन्त्री गुरुङबीच मुख्य प्रतिस्पर्धा हुँदै
लमजुङ, कात्तिक २५ : आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सङ्घका पूर्वमन्त्री देवप्रसाद गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।…
आचारसंहिता प्रतिकूलका सामग्रीबारे जानकारी दिन पत्रकार महासङ्घलाई काउन्सिलको आग्रह
काठमाडौँ, कात्तिक २५ : निर्वाचनका समयमा पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिता प्रतिकूलका कार्य गरेमा काउन्सिलमा जानकारी दिन प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ केन्द्रसहित सबै प्रदेश समित र जिल्ला शाखालाई आग्रह…
‘निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने काम बन्द गर्नुपर्छ’
झापा, कात्तिक २५ : नेपाल पत्रकार महासङ्घ झापा शाखाको आज वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साधारणसभाको उद्घाटन गर्नुभयो । अध्यक्ष पोखरेलले कार्यक्रममा निर्वाचन आयोगले…
निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई प्रमुख आयुक्तको निर्देशन
चितवन, कात्तिक २५ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको…
तनहुँ जलविद्युत् आयोजनाको २५ वटा टावर निर्माण
तनहुँ, कात्तिक २५ : तनहुँ जलविद्युत् आयोजनाको प्याकेज तीनअन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि टावर निर्माण कार्य धमाधम भइरहेको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट…
राजधानी नजिकैको गाउँका मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’
नाङ्लेभारे (काठमाडौँ), कात्तिक २५ स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको…
देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : पूर्वसभामुख घर्ती
काठमाडौँ, कात्तिक २५ : नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र…
निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा
काठमाडौँ, कात्तिक २५ : आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले आज एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
४ घण्टा अगाडि
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
४ घण्टा अगाडि






