झापा क्षेत्र नं १ मा भारी मतले जित्छु : महामन्त्री शर्मा

 कार्तिक २६, २०७९

झापा, कात्तिक २६ : नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा…

शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

 कार्तिक २६, २०७९

गलकोट, कात्तिक २६ : नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । उहाँले सङ्घीय शिक्षा ऐन विधायन समितिमा पुगेकाले मर्यादाक्रमको टुङ्गो चाँडै…

लोकतन्त्र र संविधानको रक्षार्थ गठबन्धन : वरिष्ठ नेता पौडेल

 कार्तिक २६, २०७९

तनहुँ, कात्तिक २६ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरेर अघि बढेको बताउनुभएको छ…

मकवानपुरका मतदान अधिकृतलाई तालिम

 कार्तिक २६, २०७९

बागमती, कात्तिक २६ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुरमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ । दुईदिने सो तालिममा आठ सय जना मतदान अधिकृत…

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

 कार्तिक २६, २०७९

काठामाडौँ, कात्तिक २६ : मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी…

मङ्सिर ४ पछि एमाले सरकार बन्ने अध्यक्ष ओलीको दाबी

 कार्तिक २६, २०७९

गोदावरी, कात्तिक २६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै…

‘गठबन्धनले जनताको जीवनमा परिवर्तन ल्लाउँछ’

 कार्तिक २६, २०७९

कटारी, कात्तिक २६ : एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रचारप्रसार विभाग प्रमुख तथा उदयपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार जगन्नाथ खतिवडाले गठबन्धनलाई जिताए जनताको जीवनमा परिवर्तन ल्याउने बताउनुभएको छ…

MoU signed between Nepal Film Campus, New York Film Academy

 कार्तिक २६, २०७९

Kathmandu, Nov 12 : A memorandum of understanding (MoU) has been signed between Nepal Film Campus and the US-based New York Film Academy on film making and knowledge sharing. Rector…

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ पशुपति क्षेत्रमा सफाइ

 कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि आर्यघाटबाट सूर्यघाटसम्मको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४९६औँ हप्तामा आज पशुपति क्षेत्रमा…

जेलमा रहेका इरानी अधिकारकमीले अनशनलाई थप कडा बनाउने

 कार्तिक २६, २०७९

पेरिस, कात्तिक २६ : अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियानकर्ता हुसेन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताउनुभएको छ । उहाँ गत केही हप्तादेखि भोक हडतालमा रहँदै आउनुभएको छ…

लोकप्रिय