हिमाचलमा दिउसो ३ बजेसम्म ५५.६५ प्रतिशत मतदाताद्वारा मतदान , ६८ सिटका लागि भएको विधानसभा चुनावको परिणाम डिसेम्बर ८ मा

 कार्तिक २६, २०७९

शिमला, भारत, कात्तिक २६ : हिमाचल प्रदेशमा शनिवार दिउसो दोस्रो पहरसम्ममा ५५.६५प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । हिमाचल राज्यमा बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो ।…

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल

 कार्तिक २६, २०७९

चितवन, कात्तिक २६ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई…

सीमा सुरक्षा बैठक सम्पन्न

 कार्तिक २६, २०७९

विराटनगर, कात्तिक २६ : आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज सम्पन्न भएको छ । भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीको आइसिपीमा सम्पन्न बैठकमा मोरङका प्रमुख…

सवारीसाधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा स्पष्टीकरण

 कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : निर्वाचन आयोगले मधेस प्रदेशसभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । नम्बर प्लेटसमेत नदेखिने…

Integrated election cell comes into operation in all three levels: NA

 कार्तिक २६, २०७९

Kathmandu, Nov 12 : The Nepali Army (NA) has set up and brought into operation the Integrated Election Security Cell at the centre, province and district levels for the House…

बाराको पचरौता नगरपालिका प्रमुख सिंहलाई २५ हजार जरिवाना

 कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई रु २५ हजार जरिवाना गरेको छ । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत…

संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्छौँ : बाम–लोकतान्त्रिक गठबन्धन

 कार्तिक २६, २०७९

खोटाङ, कातिक २६ : बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सामुदायिक विद्यालयबाटै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न नीति, रणनीति र कार्यनीतिको अबलम्बन गर्ने प्रतिवद्धता जनाएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा…

नुवाकोटमा अधिकांश मतदानस्थल संवेदनशील

 कार्तिक २६, २०७९

विदुर, कात्तिक २६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अतिसंवेदनशील,…

झापा ३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन

 कार्तिक २६, २०७९

बनियानी, कात्तिक २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताउनुभएको छ । भद्रपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो,…

PM Deuba extends sorrow over Sapkota’s demise

 कार्तिक २६, २०७९

Chitwan, Nov 12 : Prime Minister Sher Bahadur Deuba has extended condolences to the family members of the late Tilak Prasad Sapkota, a social and political personality of Gaidakot. PM…

लोकप्रिय