हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्राडा ज्ञवालीलाई

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्रा डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरेको छ । साहित्य र प्राध्यापन क्षेत्रमा सक्रिय ज्ञवालीलाई रु ३०…

नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

 कार्तिक २७, २०७९

जनकपुरधाम, कात्तिक २७ : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको…

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र…

विकासको पर्खाइमा काठमाडौँ नाङलेभारेका मतदाता

 कार्तिक २७, २०७९

नाङ्लेभारे (काठमाडौँ), कात्तिक २७ : विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे…

आन्तरिक पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

 कार्तिक २७, २०७९

अन्नपूर्ण (कास्की), कात्तिक २७ : कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा…

चनपा वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका…

सुकुम्बासी भन्छन्– ‘हामीले लालपुर्जा कहिले पाउने ?’

 कार्तिक २७, २०७९

ढोरपाटन, कात्तिक २७ : “हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही…

मुक्त कमैयाको गुनासो : हामी सबैलाई सहयोग गर्छौँ, हाम्रा लागि कसले गर्ने ?

 कार्तिक २७, २०७९

भजनी, कात्तिक २७ : कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक भवनमा उहाँलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए…

राजनीतिक आन्दोलनमा सन्थाल समुदाय भूमिका महत्वपूर्ण : नेता सिटौला

 कार्तिक २६, २०७९

बनियानी, कात्तिक २६ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । झापाको राजगढमा आज आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र गणतन्त्रको…

आसत्र निर्वाचनले हाम्रा सन्ततिको भविष्य निर्माण गर्नेछ : डा कोइराला

 कार्तिक २६, २०७९

मोरङ, कात्तिक २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आसत्र निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताउनुभएको छ । पार्टीको महानगर समितिद्वारा आज साँझ विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक…

लोकप्रिय