इजिप्टमा मिनीबस दुर्घटना हुँदा १९ जनाको मृत्यु

 कार्तिक २६, २०७९

कायरो, इजिप्ट, कात्तिक २६ : उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मिनिबस डाकाहलिया…

सञ्चारकर्मीले समृद्धिका लागि योगदान गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

 कार्तिक २६, २०७९

कास्की, कात्तिक २६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा गर्दै नेपाली समाजको समृद्धिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनभुएको छ । प्रेस सेन्टर नेपाल…

विकास निर्माण कार्य पूरा गर्न विजयी सुनिश्चित : सञ्चारमन्त्री कार्की

 कार्तिक २६, २०७९

मोरङ, कात्तिक २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजयी सुनिश्चित गराएको…

बागी उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गरिने

 कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनभित्रका बागीको उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा…

सुदूरपश्चिममा पुनःभूकम्पको धक्का

 कार्तिक २६, २०७९

बैतडी, कात्तिक २७ : सुदूरपश्चिम प्रदेश आज साँझ ५ दशमलव ४ भूकम्पको धक्का महसुस गरिएकोे छ । राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम,…

पाल्पाका ७७ कैैदीबन्दीले मतदान गर्ने

 कार्तिक २६, २०७९

तानसेन (पाल्पा), कात्तिक २६ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारमा रहेका ७७ कैैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारामा दुई सय ७७ कैदीबन्दी भए पनि…

मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम

 कार्तिक २६, २०७९

म्याग्दी, कात्तिक २६ : प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन थालिएको छ । सदरमुकामको बेनी सामुदायिक माविमा आजदेखि शुरु भएको…

आरक्ष विस्थापित भन्छन् : आश्वासन पायौँ, जग्गा पाएनौँ

 कार्तिक २६, २०७९

दोधारा चाँदनी, कात्तिक २६ : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) बाट विस्थापित भएका परिवारको व्यवस्थापन गर्ने राजनीतिक दलहरुका लागि हरेक चुनावमा मुद्दा बन्ने गरेको छ । आरक्ष विस्थापित परिवारले…

कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : महासचिव डा भुसाल

 कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज…

सन् २०२२ को फिफा विश्वकपका लागि ब्राजिल र अर्जेन्टिना प्रबल दावेदार : क्लिन्सम्यान

 कार्तिक २६, २०७९

बर्लिन, कात्तिक २६ : जर्मनीका पूर्व प्रशिक्षक जर्गेन क्लिन्सम्यानले अर्जेन्टिना र ब्राजिलले सन् २०२२ को फिफा विश्वकपसँगै आउने अनिश्चिततालाई अन्य समूहको तुलनामा राम्रोसँग सम्हाल्ने विश्वास व्यक्त गर्नुभएको छ । ५८…

लोकप्रिय