स्थायित्व, समृद्धि र विकासका लागि गठबन्धनलाई जिताउन आग्रह
गण्डकी, मङ्सिर १ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले स्थायित्व, समृद्धि र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ । कास्की निर्वाचन क्षेत्र न १(क) को चुनाव प्रचारप्रसारका…
निर्वाचनको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न महानिरीक्षकको निर्देशन
काठमाडौँ, मङ्सिर १ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आउँदो ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । उहाँले निर्वाचनमा सशस्त्र प्रहरी…
युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
काठमाडौँ, मङ्सिर १ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘बृहत्…
संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्छ : नेता निधि
धनुषा, मङ्सिर १ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मङ्सिर ४ को निर्वाचनपश्चात् देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । पाँचदलीय गठबन्धनले चुनाव प्रचारप्रसारको अन्तिम दिन क्षेत्र…
Alliance govt imperative for economic development: Minister Karki
Inaruwa, Nov 17 : Minister for Communications and Information Technology, Gyanendra Bahadur Karki, has said an alliance-led government is imperative for economic development of the country. Addressing an election assembly…
ईफाप्काको ४५ औँ सम्मेलन माल्दिभ्सको मालेमा सुरु
काठमाडौँ, मङ्सिर १ : एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनको छाता सङ्गठन (ईफाप्का) को ४५ औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमा सुरु भएको छ । ‘संरक्षण सहित निर्माण—अझ सम्मुन्नत विश्व…
निर्वाचनपश्चात् पनि वर्तमान गठबन्धनले निरन्तरता पाउने– आङ्देम्बे
मिक्लाजुङ, मङ्सिर १ : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि पनि वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाउने बताउनुभएको छ । पाँचथरको सदरमुकाम फिदिममा आज आयोजित आमसभालाई सम्बोधन गर्दै…
देशव्यापी वाम–लोकतान्त्रिक गठबन्धनको लहर : अध्यक्ष दाहाल
काठमाडौँ, मङ्सिर १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज आयोजित जनसभालाई…
संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : महामन्त्री थापा
काठमाडौँ, मङ्सिर १ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको…
लोकतन्त्र र संविधान जोगाउन पाँचदलीय गठबन्धन बनेको हो : वरिष्ठ नेता पौडेल
तनहुँ, मङ्सिर १ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउनका लागि पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ । भानु…






