यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : कञ्चनपुरलाई उपाधि

 मंसिर ०१, २०७९

दोधारा चाँदनी, मङ्सिर १ : वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले हात पारेको छ । महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा आज भएको फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले…

निर्वाचन देशलाई हित गर्ने र देशलाई अप्ठ्यारोमा पार्नेबीचको सङ्घर्ष : बिजुक्छेँ र चन्द

 मंसिर ०१, २०७९

भक्तपुर, मङ्सिर १ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले यही मङ्सिर ४ गतेको निर्वाचन देशलाई हित गर्ने र देशलाई अप्ठ्यारोमा पार्नेबीचको सङ्घर्ष भएको बताउनुभएको छ । निर्वाचनको महामेलाका…

गठबन्धनले बहुमत ल्याउँछ : डा कोइराला

 मंसिर ०१, २०७९

कावासोती, मङ्सिर १ : नेपाली कांग्रेसका नेता एवं नवलपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जीत निश्चित भएको दाबी गर्नुभयो । नवलपुरको देवचुलीमा…

जुम्लामा निर्वाचन सामग्री बाकेको जीप दुर्घटना, ६ जना घाइते, २ को अवस्था गम्भीर

 मंसिर ०१, २०७९

जुम्ला, मङ्सिर १ : जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो…

मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रै

 मंसिर ०१, २०७९

देउखुरी, मङ्सिर १ : यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनका लागि दाङको चार मतदानस्थलमा महिला कर्मचारीहरु मात्रै खटाइएको छ । मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रैलाई जिम्मेवारी…

चुनावका लागि बाहिरिने सवारी साधन बढे, टिकट काट्नेभन्दा रिजर्भ गर्ने बढी

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन्…

बैंकको चर्को व्याजविरुद्ध उद्यमी आन्दोलित

 मंसिर ०१, २०७९

बेलबारी, मोरङ, मङ्सिर १ : बैंकहरुले चर्को व्याजदर निर्धारण गरेर व्यवसायीहरुलाई थप संकट बनाएको जनाउँदै बेलबारीका उद्यमीहरु आन्दोलित भएका छन् ।उनीहरुले आज दिउँसो उच्च बैंक व्याजदर तथा प्रतिकूल बैकिङ नीतिहरुविरुद्ध…

निर्वाचनपछि गठबन्धनकै सरकार : अध्यक्ष केसी

 मंसिर ०१, २०७९

ढोरपाटन, मङ्सिर १ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताउनुभयो । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको…

अव्यवस्थित बसोबासीका बस्ती नहटाउन माग

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले देशका कुनै पनि स्थानबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती नहटाउन माग गरेको छ । महासङ्घले आज एक विज्ञप्ति…

मलेसियामा श्रमिकका लागि घुम्ती सेवा

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने…