निर्वाचन आयोगको पत्रकार सम्मेलन (प्रत्यक्ष प्रसारण)

  मंसिर ०४, २०७९


काठमाडौं, मङ्सिर ४ : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन जारी रहेको बेला निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ । आइतबार दिउँसो १ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन सुरु भएको हो ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।