तारजाली र सिसी क्यामेरासहितको मतगणनास्थल तयार
गलकोट, मङ्सिर ४ : बागलुङमा मतगणनाका लागि दुई स्थनामा सुरक्षित तरिकाले मतगणनास्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालयले…
देबचुलीमा भोलि नै मतदान
मध्यविन्दु, मङ्सिर ४ : पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज स्थगित भएको सो…
रुपन्देहीको मतगणना आजै रातिदेखि
रुपन्देही, मङ्सिर ४ : रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीका अनुसार सबै मतपेटिका निर्वाचन…
फिफा विश्वकप २०२२ आजदेखि कतारमा शुरु, ३२ टोलीबीच भिडन्त
दोहा, मङ्सिर ४ : बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा शुरु हुँदैछ । प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन् ।…
हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी
ताप्लेजुङ, मङ्सिर ४ : ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत…
काठमाडौँ उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह
काठमाडौँ, मङ्सिर ४ : काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड…
इटालीका रेफ्री डेनिलीले उद्घाटन खेल सञ्चालन गर्ने
दोहा, मङ्सिर ४ : इटालीका रेफ्री डेनिली ओर्साटोले विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत हुने उद्घाटन खेल सञ्चालन गर्ने हुनुभएको छ । आयोजक कतार र इक्वेडरबीच पहिलो खेल हुँदैछ । फिफाले…
परिणाम एमालेको पक्षमा आउँछ : ईश्वर पोखरेल
काठमाडौँ, मङ्सिर ४ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपश्चात् सञ्चारकर्मीसँग…
बेन्जेमाको चोटले फ्रान्सलाई धक्का
काठमाडौं, मंसिर ४ : टोलीका प्रभावशाली स्ट्राइकर करिम बेन्जेमा टोलीबाट बाहिरिएपछि साबिक विजेता फ्रान्सलाई कतार विश्वकपमा ठूलो धक्का लाग्ने भएको छ । प्रशिक्षणका क्रममा वेन्जेमाको तिघ्रामा चोट लागेको कारण उहाँ विश्वकप…
विश्वकप २०२२ को आधिकारिक साउन्ड ट्र्याक सार्वजनिक
दोहा, मङ्सिर ४ : हिपहप स्टार निकी मिनाजले कोलम्बियाकी गायिका मालुमा र लेबनानकी गायिका मिरियम फारेससँग मिलेर निर्माण गरिएको विश्वकप २०२२ को आधिकारिक साउन्ड ट्र्याक शुक्रबार सार्वजनिक गरिएको छ ।…






