काठमाडौँ–२ मा मतगणना थालियो

 मंसिर ०५, २०७९

काठमाडौँ, मङ्सिर ५ : काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका…

रुपन्देही–१ मा मतगणना सुरु

 मंसिर ०५, २०७९

रुपन्देही, मङ्सिर ५ : रुपन्देही क्षेत्र नं १ को मतगणना सुरु भएको छ । देवदह नगरपालिकास्थित शीतलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा केहीबेर अघिदेखि मतगणना थालिएको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी…

तनहुँ २ मा कांग्रेसको अग्रता

 मंसिर ०५, २०७९

दमौली, मङ्सिर ५ : तनहुँ–२ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । प्रारिम्भक मतगणनामा काङ्ग्रेसका शङ्कर भण्डारीले अग्रता लिनुभएको छ । हालसम्म एक हजार ६३७ मत गणना भएको छ ।…

स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक

 मंसिर ०५, २०७९

काठमाडौँ, मङ्सिर ५ : ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा…

सुरु भयो डडेल्धुरामा मतगणना

 मंसिर ०५, २०७९

डडेल्धुरा, मङ्सिर ५ : प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको…

सुरुआती मतगणनामा मनाङमा एमाले अगाडि

 मंसिर ०५, २०७९

मनाङ, कात्तिक ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । अपराह्न २ बजेसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले…

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी

 मंसिर ०५, २०७९

गण्डकी, मङ्सिर ५ : मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी…

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

 मंसिर ०५, २०७९

जनकपुरधाम, मङ्सिर ५ : धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।…

मोरङमा मतगणना १ बजे देखि

 मंसिर ०५, २०७९

विराटनगर, मङ्सिर ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद…

इरानले विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

 मंसिर ०५, २०७९

तेहरान, मङ्सिर ५ : इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई…