पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे माओवादी केन्द्रका किराँती विजयी
टक्सार (भोजपुर), मङ्सिर ९ : भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले…
रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित
काठमाडौँ, मङ्सिर ८ : कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफसम्म दुवै…
सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी
कर्णाली, मङ्सिर ८ : सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । खड्का ४२ हजार छ सय सात…
UML candidates elected from Siraha, Baitadi for HoR seat
Kathmandu, Nov 24 : CPN (UML) candidate Ram Shankar Yadav from Siraha constituency no. 1 has been elected to the member of House of Representatives (HoR) by defeating his nearest…
धादिङ–१ मा सत्ता गठबन्धनका पाण्डे विजयी
धादिङ, मङ्सिर ८ : धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी हुनुभएको छ । उहाँले ३५ हजार नौ सय ३४ मत प्राप्त…
पश्चिम नवलपरासी–१ : प्रदेशसभा (१) मा कांग्रेसका पाठक निर्वाचित
नवलपुर, मङ्सिर ८ नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक निर्वाचित हुनुभएको छ । उहाँ १५ हजार चार सय ३६ मत प्राप्त गर्दै…
नुवाकोट–१ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी
त्रिशूली, मङ्सिर ८ : नुवाकोट क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी हुनुभएको छ । निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार आज सम्पन्न भएको मतगणनामा…
कैलाली–२ (२) मा नागरिक उन्मुक्ति पार्टीबाट चौधरी विजयी
लम्की, मङ्सिर ८ : कैलाली निर्वाचन–२ (२) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरी १० हजार छ सय ६५ मतका साथ विजयी हुनुभएको हो । उहाँका…
कपिलवस्तु–१ मा एमाले उम्मेदवार अधिकारी निर्वाचित
कपिलवस्तु (बुद्धभूमि), मङ्सिर ८ : कपिलवस्तु निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले०का उम्मेदवार बलराम अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार…
Independent candidate Mandal elected HoR member from Morang-5
Morang, Nov 24 : Yogendra Mandal, an independent candidate to the House of Representatives (HoR) election, emerged victorious from Morang constituency no. 5 by defeating his nearest rival Shiva Kumar…






