जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद

 मंसिर ०८, २०७९

कञ्चनपुर, मङ्सिर ८ : कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताउनुभएको छ । आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा…

डोल्पामा गठबन्धनबाट समाजवादीका बुढा विजयी

 मंसिर ०८, २०७९

कर्णाली, मङ्सिर ८ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का धनबहादुर बुढा विजयी हुनुभएको छ । बुढा ११ हजार दुई सय २५ मत…

विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित…

सुर्खेत प्रदेशसभा (२) मा माओवादी केन्द्रका विष्ट विजयी

 मंसिर ०८, २०७९

सुर्खेत, मङ्सिर ८ : सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँ १३ हजार नौ सय नौ…

एक लाख १५ हजार म्यादी प्रहरीको बिदाइ

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार…

स्वदेशी उत्पादनलाई सहुलियत दिन सकारात्मक छौँ : उद्योग सचिव

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : उद्योग सचिव डा तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ । औद्योगिक र लगानी पूर्वाधार तथा…

जनकपुरधाममा साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव

 मंसिर ०८, २०७९

महेन्द्रनगर (धनुषा), मङ्सिर ८ : बुधबारदेखि सुरु भएको साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सवअन्तर्गत आज दोस्रो दिन फूलबारी लीला मनाइएको छ । फूलबारी लीलामा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक…

काभ्रेपलाञ्चोक क्षेत्र नं २ (१) मा लम्साल विजयी

 मंसिर ०८, २०७९

धुलिखेल, मङ्सिर ८ : प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (१) को प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल विजयी हुनुभएको छ । लम्साल नेकपा (एकीकृत समाजवादी) को…

चुनाव अवधिमा सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ । गत असोज २८ गतेदेखि भएको…

जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

 मंसिर ०८, २०७९

बनियानी, मङ्सिर ८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग…