अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले…

एमाले सचिव रायमाझीको चौथोपटक संसदीय यात्रा

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । रायमाझीले ४२ हजार छ सय ७५ मत प्राप्त गर्नुभएको छ भने…

निर्वाचन अपडेट : कुन पार्टीका को–को विजयी भए ?

 मंसिर ०८, २०७९

काठमाडौँ, मङ्सिर ८ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन…

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका शाहीको अग्रता कायमै

 मंसिर ०८, २०७९

मुगु, मङ्सिर ८ : मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले चार हजार सात सय ६२ मत प्राप्त गर्नुभएको…

JSP’s Saha secures HoR seat from Saptari-1

 मंसिर ०८, २०७९

Saptari, Nov 24 : Nawalkishor Saha of Janata Samajbadi Party (JSP) secured seat in the House of Representatives from constituency no 1 of Saptari district. He received 23,5 64 votes…

खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता

 मंसिर ०८, २०७९

खेर्सन, युक्रेन, मङ्सिर ८ : युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले…

क्षेत्र नं २ कांग्रेस विजयी

 मंसिर ०८, २०७९

मध्यविन्दु, मङ्सिर ८ : नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ । विसं २०४८ देखि नेकपा (एमाले)…

बर्दिया–२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

 मंसिर ०८, २०७९

बर्दिया, मङ्सिर ८ : बर्दिया–२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी हुनुभएको हो ।…

ललितपुर–३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी

 मंसिर ०८, २०७९

पाटन, मङ्सिर ८ : ललितपर–३ प्रदेशसभा (१) बाट नेकपा (एमाले)का रघुनाथ महर्जन विजयी हुनुभएको छ । महर्जनले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि…

आर्थिक सङ्कटका बाबजुद लेबनानी संसद राष्ट्रपति चयन गर्न फेरि असफल

 मंसिर ०८, २०७९

बेरुत,मङ्सिर ८ : लेबनानको संसद पूर्व राष्ट्रपति मिचेल आउनको उत्तराधिकारी चयन गर्न बिहीबार सातौँ पटक असफल भएको छ । इरानसमर्थित शक्तिशाली हिजबुल्लाह आन्दोलनका समर्थक र यसका विरोधीबीच संसद् विभाजित भएपछि…