जनतासँग गरेका वाचा पूरा गर्छु– नेता आले

 मंसिर ०९, २०७९

डोटी, मङ्सिर ९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताउनुभएको छ ।…

गोकर्णेश्वरमा धार्मिक पर्यटक आकर्षित गर्न सफाइमा ध्यान दिइने

 मंसिर ०९, २०७९

काठमाडौँ, मङ्सिर ९ : ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्वको गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरिने भएको छ । गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले…

निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

 मंसिर ०९, २०७९

काठमाडौँ, मङ्सिर ९ : प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ,…

‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’

 मंसिर ०९, २०७९

काठमाडौँ, मङ्सिर ९ : पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा…

देश विकासको पहिलो आधार सुशासनः कांग्रेस नेता डा कोइराला

 मंसिर ०९, २०७९

विराटनगर, मङ्सिर ९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने…

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ : अध्यक्ष लामिछाने

 मंसिर ०९, २०७९

चितवन, मङ्सिर ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित,…

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

 मंसिर ०९, २०७९

डोटी, मङ्सिर ९ : मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको…

सप्तरी–२ मा हरेक पटक नयाँ इतिहास, यसपटक डा राउत

 मंसिर ०९, २०७९

सप्तरी, मङ्सिर ९ : मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो…

दाङ १ बाट एकीकृत समाजवादीका चौधरी विजयी

 मंसिर ०९, २०७९

दाङ, मङ्सिर ९ : दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका…

धनुषा–२ मा कांग्रेस : एक सय ५७ मत बढी ल्याएर यादव निर्वाचित

 मंसिर ०९, २०७९

महेन्द्रनगर (धनुषा), मङ्सिर ९ : धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत…