जनप्रतिनिधिसँग मेलम्ची बाढी प्रभावितहरूको आशा

 मंसिर ११, २०७९

सिन्धुपाल्चोक, मङ्सिर ११ : मेलम्ची नगरपालिका–११ फट्टेका रामबहादुर दनुवारको घर सग्लै छ । यद्यपी उहाँको घरमाथि ठूलो पहिरो छ भने घर छेउमा खोला बग्छ । हिँउदमा बस्न सक्ने भए पनि…

मौद्रिक नीति त्रैमासिक समीक्षा : बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर घटाइयो

 मंसिर ११, २०७९

काठमाडौँ, मङ्सिर ११ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको छ । राष्ट्र बैंकको आज…

सीताराम विवाह पञ्चमी महामहोत्सव : मटकोर विधि सम्पन्न

 मंसिर ११, २०७९

महेन्द्रनगर (धनुषा), मङ्सिर ११ : जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ । जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली…

अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

 मंसिर ११, २०७९

काठमाडौँ, मङ्सिर ११ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ । पाँचौँ सामाजिक सुरक्षा…

झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे

 मंसिर ११, २०७९

बनियानी, मङ्सिर ११ : झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । झापाको भद्रपुरमा आज कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले ‘हात्तीपाइले रोग निवारणसम्बन्धी रि–प्रि टेष्ट सर्भे’…

‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु

 मंसिर ११, २०७९

काठमाडौँ, मङ्सिर ११ : ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ । नेपाल कला परिषद् र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा आजदेखि सुरु भएको उक्त प्रदर्शनीको नेपालका लागि भारतीय…

मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा जारी

 मंसिर ११, २०७९

काठमाडौं, मंसिर ११ : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । यसअघि समूह चरणमा…

इलाम-१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित

 मंसिर ११, २०७९

मङ्गलबारे, मङ्सिर ११ : इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित हुनुभएको छ ।…

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

 मंसिर ११, २०७९

सियान्जुर, इन्डोनेसिया, मङ्सिर ११ : इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ । उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले…

पाकिस्तानका छवटा प्रहरी चौकीमा आक्रमणको धम्की

 मंसिर ११, २०७९

लाहोर, मङ्सिर ११ : मोस्ट वान्टेड अपराधीको हत्याको बदला लिनको लागि पाकिस्तानको राजनपुर जिल्लामा एक आतङ्कवादी समूहले छवटा प्रहरी चौकीमा आक्रमण गर्ने धम्की दिएको छ । यस हप्ताको शुरुमा अपराधीहरूले…