रुसको खेरसन ओब्लास्टमा ५४ पटक गोली प्रहार, एक जनाको मृत्यु
कीभ, मङ्सिर ११ : खेरसन ओब्लास्टका गभर्नर यारोस्लाभ यानुशेभिचले नोभेम्बर २७ मा रूसी सेनाले यस क्षेत्रमा विगतका दिनमा ५४ पटक सम्म गोलाबारी गरेको र एक व्यक्तिको मृत्यु भएको बताएको छ…
भीषण पहिरोपछि इटालीमा आपत्काल घोषणा
कासामिसिसियोला टर्म, मङ्सिर ११ : इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपत्काल घोषणा गरेको छ। माटो र भग्नावशेषको छालले…
अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ : नेता सिटौला
बनियानी, मङ्सिर ११ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिनुभएको छ । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले जनताले खोजेअनुसार…
दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय
काठमाडौँ, मङ्सिर ११ : निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक…
२९ मोटरसाइकल चालक नियन्त्रणमा
काठमाडौँ, मङ्सिर ११ : ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यहाँका सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा…
विराटनगरका तीन वडाका केही क्षेत्र मात्र कृषि क्षेत्र
टङ्कीसिनवारी, मङ्सिर ११ : विराटनगर महानगरपालिकाको तीन वडाका केही क्षेत्रलाई मात्र कृषि क्षेत्र तोकिएको छ । महानगरपालिकाका कूल १९ वडामध्ये वडा नं १४, १६ र १८ का केही क्षेत्रलाई कृषि…
इलाम–१ मा एमालेका बस्नेत निर्वाचित
फिक्कल, मङ्सिर ११ : इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित हुनुभएको हो ।…
प्रत्यक्षतर्फ १५७ सिटको टुङ्गो लाग्यो, कांग्रेसको अग्रता कायमै
काठमाडौँ, मङ्सिर ११ : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक…
मानव अधिकार आयोगका अध्यक्षलाई आग्रह
काठमाडौँ, मङ्सिर ११ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई खोटाङमा रहेको आयोगको कार्यालय बन्द नगर्न आग्रह गरिएको छ । दिक्तेल रुपाकोट सझुवागढी नगरापालिका नगरप्रमुख तीर्थराज भट्टराईसहितको समूहले आज…
विश्वविद्यालय विशिष्टिकृत हुनुपर्छ : मन्त्री पौडेल
बनेपा, मङ्सिर ११ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयहरू विशिष्टिकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले गुणस्तरीय…






