कर्णाली प्रदेशसभामा नयाँ अनुहारको वर्चश्व
सुर्खेत, मङ्सिर १२ : कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ ।…
स्पेन र जर्मनीको खेल बराबरी
काठमाडौँ, मङ्सिर १२ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले…
अमेरिकाको एकल र रुसको पपेट नाटक मञ्चन
काठमाडौँ, मङ्सिर १२ : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री : वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएका…
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
काठमाडौँ, मङ्सिर १२ : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात्…
सुनसरी–१ बाट जनता समाजवादीका अशोक राई विजयी
धरान, मङ्सिर १२ : सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी हुनुभएको छ । उहाँले १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएको हो…
क्रोएसियासँग हार खेप्दै विश्वकपबाट बाहिरियो क्यानडा
काठमाडौं, मङ्सिर ११ : कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले…
झापामा धानको उत्पादकत्व बढ्यो
बनियानी, मङ्सिर १२ : झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले…
नयाँ सरकार गठनबारे चर्चा भइरहेका बेला ओली र कांग्रेस नेता प्रकाशमानबिच बालकोटमा भेट
भक्तपुर, मङ्सिर ११ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिनुभएको थियो…
दुर्घटनामा एकको मृत्यु एक घाइते
भक्तपुर, मङ्सिर ११ : मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३…
विश्वकप फुटबल : मोरक्को विजयी
काठमाडौँ, मङ्सिर ११ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले…






