चुरेका समुदायको हितमा गुरुयोजनाको कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : वनमन्त्री शाही
काठमाडौँ, २ असार : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चुरे क्षेत्रमा आश्रित समुदायको जीवन सुरक्षा गर्न चुरे संरक्षणका लागि चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न…
राप्रपाले एक दिनको संसद् बैठक भत्ता नलिने
काठमाडौँ, २ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १ गते आइतबार बसेको संसद्को बैठक भत्ता अस्वीकृत गर्ने भएको छ । उक्त बैठक बहिष्कार गरेको राप्रपाले भत्ता नलिने…
नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार
म्याग्दी (बेनी), २ असार : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र…
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
तनहुँ, २ असार : मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो केही दिनयता मौसमी रूघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय…
सांसदसँग रासस संवादः बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ–अध्यक्ष लिङ्देन
काठमाडौँ, २ असारः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिजुली उत्पादनबाट मात्रै पनि नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ । उहाँले खाडी मुलुकले पेट्रोलियम पदार्थ बेचेर…
लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर
लस एन्जेलस (अमेरिका), २ असार : लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताउनुभएको छ । यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति…
चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने
काठमाडौँ, २ असार : ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास…
बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला
धरान (सुनसरी), २ असार : सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत…
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
मुस्ताङ, २ असार : मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको…
भोजपुरमा विद्युत् सेवा विस्तार
भोजपुर, २ असार : भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आएका यहाँका ८५ प्रतिशत नागरिकको…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






