तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

 जेठ १०, २०८२

काठमाडौँ, ९ जेठ : जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी…

‘समृद्धिका लागि एकताबद्ध प्रयास अपरिहार्य’

 जेठ १०, २०८२

काठमाडौँ, ९ जेठ : राजनीतिक परिवर्तनमा सहकार्य गरेका प्रमुख राजनीतिक दलका नेताहरूले मुलुकलाई समृद्धितर्फ लैजान एकताबद्ध प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज…

प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

 जेठ १०, २०८२

काठमाडौँ, ९ जेठ : प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ । प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य…

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : प्रचण्ड

 जेठ १०, २०८२

पर्वत, ९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताउनुभएको छ । ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण…

श्रम क्षेत्रको नीति र कानुनको आधार कांग्रेसले तयार पारेको हो : देउवा

 जेठ १०, २०८२

काठमाडौँ, ९ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रम क्षेत्रको नीति र कानुनको आधार पार्टीले नै तयार पारेको बताउनुभएको छ । कांग्रेस, श्रमिक तथा ट्रेड युनियन विभागले आज पार्टी…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति

 जेठ १०, २०८२

काठमाडौँ, ९ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभएको छ । देशभित्रका विभिन्न…

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

 जेठ १०, २०८२

काठमाडौँ, ९ जेठ : यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी…

कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष

 जेठ १०, २०८२

कञ्चनपुर, ९ जेठ : कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा…

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

 जेठ १०, २०८२

काठमाडौँ, ९ जेठ : अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिनुभएको छ । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल…

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

 जेठ १०, २०८२

गलकोट (बागलुङ) ९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गर्नुभएको छ । नेपाल समृद्धउन्मुख…