रासस तस्बिर प्रदर्शनीमा सिङ्गो नेपाल झल्कियोः समिति सभापति पन्त
काठमाडौँ, २ जेठ : विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीमा सिङ्गो नेपाल झल्किने गरी तस्बिर समेटिएको बताउनुभएको छ ।…
मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार
काठमाडौँ, २ असार : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । छातीको सङ्क्रमण देखिएपछि…
वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्र्याक गरे
सिड्नी, २ असार : उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको बीचमा लगभग दुई दिनसम्म निरन्तर उड्ने बगुलाको प्रजातिलाई ट्र्याक गरिएको वैज्ञानिकहरूले बताएका छन् । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले न्यु साउथ…
गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
नारायणगढ (चितवन), २ असार : गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको छ । कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा…
स्वरोजगार बन्न विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’
तुलसीपुर, २ असार : दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर नमूना माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘करियर काउन्सिलिङ’ दिन थालिएको छ । कक्षा १२ पढेपछि विदेश जाने लहर…
संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार
काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा…
पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित’
काभ्रेपलाञ्चोक, १ असार : तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत…
नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता
काठमाडौँ, २ असार : नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड…
एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
काठमाडौँ, २ असार : एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा…
धवलागिरिका किसानलाई मौरीसहितको घार
म्याग्दी, २ असार : म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






