गठबन्धनकै नेतृत्वमा सरकार बन्छ :मन्त्री चौधरी
काठमाडौँ, मङ्सिर १५ : सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने…
गुजरात निर्वाचन : अपरान्ह ३ बजेसम्म करिब ५० प्रतिशत मतदान
गान्धीनगर, गुजरात, कात्तिक १५ : गुजरात राज्यको विधानसभाका लागि भएको निर्वाचनको पहिलो चरणको मतदान बिहीबार सम्पन्न भएको छ । अपराह्न ३ बजेसम्म झण्डै ५० प्रतिशतको हाराहारी अर्थात् कूल ४८.४८ प्रतिशत…
ग्रिजम्यानको गोल सदर नगरेकोमा फ्रान्स फुटबल महासङ्घले फिफामा उजुरी
दोहा, मङ्सिर १५ : ‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोनी ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ । केलियन एमबाप्पेले बायाँबाट…
प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित
काठमाडौँ, मङ्सिर १५ : प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १…
युवती हत्या प्रकरण : घटनामा संलग्नको खोजी तीव्र
सुदूरपश्चिम, मङ्सिर १५ : बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्या घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक…
दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो
काठमाडौँ, मङ्सिर १५ : दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५०…
प्रधानमन्त्री देउवा र डा राउतबीच भेटवार्ता
काठमाडौँ, मङ्सिर १५ : प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो…
राष्ट्रिय परिचयपत्रसम्बन्धी गोष्ठी सम्पन्न
गौर, मङ्सिर १५ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा ‘राष्ट्रिय परिचयपत्र’ सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ । कुनै पनि नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र पाउनबाट बञ्चित हुन…
UML leading in PR vote count
Kathmandu, Dec 1 : Counting of votes cast under the proportional representation (PR) system of the November 20 elections to the House of Representatives and Province Assembly is underway. It…
भारत, भियतनाम, टर्की र ब्राजिलका श्रमिक फिनल्याण्डको प्राथमिकतामा
हेलसिन्की, मङ्सिर १५ : फिनल्याण्डले मुलुकको श्रम क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता परिपूर्तिका निम्ति भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासीलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा श्रम…






