दोलखामा आज ९ बजेबाट मतगणना सुरू हुने

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरू हुनेभएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको…

ब्राजिलको अमेजन वन फँडानी दरमा ११ प्रतिशतले कमी

 मंसिर १५, २०७९

ब्रासिलिया, मङ्सिर १५ : ब्राजिलको अमेजनमा सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्मको अवधिमा वन फँडानी दर ११.२७ प्रतिशतले घटेको छ । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (इन्पे) ले…

आठ अर्ब डलर रूसी सम्पत्ति जफत गरेको स्विट्जरल्याण्डद्वारा जानकारी

 मंसिर १५, २०७९

जेनेभा, मङ्सिर १५ : स्विट्जरल्याण्डले युक्रेनमा रूसले शुरू गरेको युद्धलाई लिएर लगाइएको प्रतिबन्ध अन्तर्गत रूसको कूल ७.५ अर्ब स्वीस फ्र््याङ्क ९७.९ अर्ब अमेरिकी डलर० जफत गरेको बिहीबार जनाएको छ ।…

कर्णालीमा राष्ट्रियस्तरको पहिलो सम्मेलन महासङ्घले गर्दैछ : अध्यक्ष पोखरेल

 मंसिर १५, २०७९

कर्णाली, मङ्सिर १५ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कर्णालीको इतिहासमा महासङ्घले पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम गर्न लागेको बताउनुभएको छ । महासङ्घको आयोजना तथा कर्णाली प्रदेशका सबै शाखाहरूको सहकार्यमा…

Existing alliance forms new govt: Minister Chaudhari

 मंसिर १५, २०७९

Kathmandu, Dec 1 : Minister for Urban Development and CPN (Unified Socialist) leader Metmani Chaudhari has said the existing alliance of the ruling parties would form new government. Nepali Congress…

Melamchi project employees’ problems will be addressed: Leader Singh

 मंसिर १५, २०७९

Sindhupalchowk, Dec 1 : Nepali Congress leader and newly elected people's representative from Kathmandu-1, Prakash Man Singh, has assured the stakeholders that he would draw the attention of government to…

Janamat Party Chair Dr Raut holds meeting with PM Deuba

 मंसिर १५, २०७९

Kathmandu, Dec 1 : Chairman of Janamat Party, Dr CK Raut, has held a meeting with Prime Minister Sher Bahadur Deuba at the latter's residence, Baluwatar, this evening. They discussed…

स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

 मंसिर १५, २०७९

वालिङ, मङ्सिर १५ : स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले सात हजार नौ…

बेलायती राजदूत लुम्बिनी भ्रमणमा

 मंसिर १५, २०७९

लुम्बिनी, मङ्सिर १५ : नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले आज लुम्बिनी भ्रमण गर्नुभएको छ । लुम्बिनी भ्रमणमा आउनुभएका राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय…

नवलपुरमा जिप दुर्घटना दुईको मृत्यु

 मंसिर १५, २०७९

मध्यविन्दु, मङ्सिर १५ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप…