प्रधानन्यायाधीश जबराविरूद्ध रिट
काठमाडौँ, मङ्सिर २१ : सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।…
मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहो¥याउन मन छ : मुख्यमन्त्री राई
टङ्कीसिनवारी,मङ्सिर २१ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताउनुभएको छ । विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन…
समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र
काठमाडौँ,मङ्सिर २१ : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या…
रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात
विराटनगर, मङ्सिर २१ : तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो ।…
इरानका पूर्व राष्ट्रपति खातामीद्वारा विरोध प्रदर्शनप्रति समर्थन
तेहरान,मङ्सिर २१ : इरानका पूर्वराष्ट्रपति मोहम्मद खातामीले महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध आन्दोलनलाई समर्थन गर्दै यसको मुख्य नारा ‘महिला, जीवन र स्वतन्त्रता’ राम्रो भएको बताउनुभएको छ । इरानमा इस्लामिक…
दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत
नयाँ दिल्ली,मङ्सिर २१ : दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट…
पत्रकार उपचार कोषमा एक लाख सहयोग
झापा, मङ्सिर २१ : नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा व्यवसायी निर्मल भट्टराईले रु एक लाख एक हजार सहयोग प्रदान गर्नुभएको छ । उहाँले महासङ्घका अध्यक्ष एकराज गिरीलाई…
निर्वाचनमा खटिएका अधिकांश कर्मचारीको काज फिर्ता
काठमाडौँ, मङ्सिर २१ : यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खटाइएका अधिकांश कर्मचारीको काज फिर्ता भएको छ । निर्वाचनको प्रतिवेदन तयारीसँग सम्बन्धितबाहेक अधिकांश कर्मचारीको काज…
NBA says parliament’s jurisdiction interfered
Kathmandu, Dec 7 : The Nepal Bar Association (NBA) has said that it was an interference into the jurisdiction of sovereign parliament with the act of rendering ineffective the letter…
Feature News: Toni Hagen’s daughter following the footsteps of her father
Kathmandu, Dec 7 : Dr Katrin Hagen was gearing up to go Rolpa district for a free health camp when this scribe met her five days before the parliamentary elections…






