नेता निधि र स्वीस राजदूतबीच भेटघाट
काठमाडौँ, मङ्सिर २२ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ । निधि निवास नयाँबानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न…
अतिक्रमण हटाउदैँ नगरपालिका
कपिलवस्तु, मङ्सिर २२ : कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताउनुभयो ।…
प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो
बैतडी, मङ्सिर २२ : बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी…
सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ
कमलामाई (सिन्धुली),मङ्सिर २२ : बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर…
पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए
काठ्माडौँ, मङ्सिर २२ : प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू…
चक्रपथ विस्तार चाँडो अगाडि बढाउन नेता पौडेलको आग्रह
काठमाडौँ, मङ्सिर २१ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गर्नुभएको छ । नेता पौडेलले आज काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका…
अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ, मङ्सिर २१ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ । केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष…
समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?
काठमाडौँ, मंसिर २१ : निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र…
‘मानव अधिकारमैत्री संस्कृतिको विकास जरुरी’
रुपन्देही, मङ्सिर २१ : हिंसा र विभेद अन्त्यका लागि मानवअधिकारमैत्री संस्कृतिको विकास गर्न आवश्यक रहेकामा जोड दिइएको छ । अन्तरर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आज…
नेपाल नामिबियासँग पराजित
काठमाडौँ, मङ्सिर २१ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले…






