भारतमा धार्मिक स्वतन्त्रता कायम रहने अमेरिकाको विश्वास
वासिङ्टन, मङ्सिर २१ : युक्त राज्य अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रता कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले धार्मिक स्वतन्त्रताको रक्षाका निम्ति आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास पनि व्यक्त…
जर्मनीले संसद आक्रमणको योजना ध्वस्त
फ्र्याङ्कफर्ट, जर्मनी, मङ्सिर २१ : जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसदमा आक्रमणको योजना बनाएको आशङ्कामा अति दक्षिणपन्थी आतङ्कवादी समूहका सदस्यहरु २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका…
एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय
ब्युनसआयर्स,मङ्सिर २१ : अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने सार्वजनिक पद धारणमा…
चीन–जापान सहकार्यमा विदेशमन्त्री वाङको जोड
बेइजिङ, मङ्सिर २१ : चीनको राज्य परिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले नयाँ युगको आवश्यकता पूरा गर्ने द्विपक्षीय सम्बन्ध निर्माणका निम्ति चीन र जापानले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।…
विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार
काठमाडौँ, मङ्सिर २१ : सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब…
विगतभन्दा फरक छैन यस वर्षको महानगर दिवस
काठमाडौँ, मङ्सिर २१ : काठमाडौँ महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन…
राष्ट्रिय मानवअधिकार आयोगले गर्यो राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस
काठमाडौँ, मङ्सिर २१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष…
भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
चितवन, मङ्सिर २१ : भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल…
शीत भण्डारणमा सुन्तलाः किसानलाई राहत
अर्घाखाँची, मङ्सिर २१ : अर्घाखाँचीको पणेनामा उत्पादित सुन्तला लामो सयमसम्म राख्ने व्यवस्थाका लागि शीत भण्डार स्थापना भएको छ । शीत भण्डार स्थापना भएपछि यहाँका किसानले उत्पादन गरेको सुन्तलाले उचित मूल्य…
आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण
काठमाडौँ, मङ्सिर २१ : सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण…






