नवनिर्वाचित सदस्यहरूको घोषणा : अबको पाँच वर्षमा भक्तपुरलाई नमूना बनाउँछौँ

 मंसिर २१, २०७९

भक्तपुर, मङ्सिर २१ : मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा विजयी हुनुभएका भक्तपुरका जनप्रतिनिधिले अबको पाँच वर्षमा भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाउने घोषणा गर्नुभएको छ । आज राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरले…

पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो

 मंसिर २१, २०७९

सिमकोट, मङ्सिर २१ : हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् ।…

हुलाकी सडक निर्माणको माग गर्दै मुसैलीमा चक्काजाम

 मंसिर २१, २०७९

मलङ्गवा, मङ्सिर २१ : हुलाकी सडक निर्माणको काम अगाडि बढाउने सहमति भएपछि आज बिहानैदेखि चक्काजाम गरिएको सडक साँझदेखि सञ्चालनमा आएको छ । हुलाकी सडक निर्माणको माग गर्दै मलङ्गवा नगरपालिका–७, मुसैलीका…

साझा पुरस्कार, २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई

 मंसिर २१, २०७९

पाटन,मङ्सिर २१ : साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ । साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी…

जडीबुटी प्रशोधन केन्द्र अलपत्र

 मंसिर २१, २०७९

सुर्खेत, मङ्सिर २१ : सुर्खेतमा निर्माण गरिएको जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा अलपत्र परेको छ । काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको जडीबुटी प्रशोधन केन्द्र अलपत्र…

संस्कृतिको धरोहर ‘मुकुण्डो नृत्य’

 मंसिर २१, २०७९

काठमाडौँ, मङ्सिर २१ : संस्कृतिविद् गणेशराम लाछीले लिच्छवीकालदेखि सुरुआत भएको मुकुण्डो नृत्य संस्कृतिको धरोहर रहेको बताउनुभएको छ । नेपाली संस्कृतिमा नृत्यका विभिन्न अङ्ग रहेको भन्दै उहाँले मुकुण्डो नृत्य पनि एक…

दार्चुला सीमा विवाद : महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

 मंसिर २१, २०७९

खलङ्गा, मङ्सिर २१ : दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो । बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको…

लैङ्गिक संवेदनशील समाचार सङ्कलनसम्बन्धी तालिम सम्पन्न

 मंसिर २१, २०७९

काठमाडौँ, मङ्सिर २१ : प्रेस काउन्सिल नेपालको आयोजना तथा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहयोगमा लैङ्गिक संवेदनशील समाचार सङ्कलनसम्बन्धी दुईदिने तालिम काठमाडौँमा सम्पन्न भएको छ…

बार्सिलोना नजिकै रेल दुर्घटना हुँदा १५५ जना सामान्य घाइते

 मंसिर २१, २०७९

बार्सिलोना, मङ्सिर २१ : स्पेनको बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एउटा रेल अर्को रेलको पछाडिको भागमा ठोक्किँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका सरकारी अधिकारी र स्पेनको रेन्फे रेल…

EC letter to parties with allocation of PR seats

 मंसिर २१, २०७९

Kathmandu, Dec 7 : The Election Commission has determined the number of seats to be obtained based on the votes that parties received for the proportional representation (PR) system of…

लोकप्रिय