Meaningful participation of Dalits demanded

 पुष १५, २०७९

kathmandu : Leading activists from Dalit community have asked meaningful participation of Dalits in each and every apparatus of the state. At an event organized here by Jagaran Media Centre…

Weather to remain partly to generally cloudy

 पुष १५, २०७९

The country’s weather is likely to remain partly to generally cloudy in the coming week. The influence of westerly wind is likely to cause partial to general changes in the…

Chief Minister Rai offers greetings on Tamu Lhosar

 पुष १५, २०७९

Chief Minister of Province No. 1 Rajendra Kumar Rai has wished happiness, peace, good health, long life and progress to all Nepalis at home and abroad on the occasion of…

PM Dahal, Chair Oli meet

 पुष १५, २०७९

Prime Minister and CPN (Maoist Centre) Chairperson, Pushpa Kamal Dahal 'Prachanda' and CPN (UML) Chair KP Sharma Oli held a meeting today. During the meeting held at the official residence…

Senior journalist Shrestha no more

 पुष १५, २०७९

Senior journalist Manindra Lal Shrestha has passed away after battling against cancer for long. He was 79. Shrestha died at his residence in Pepsicola, Kathmandu, today morning, according to family…

 वरिष्ठ पत्रकार श्रेष्ठको निधन

 पुष १५, २०७९

वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार…

सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

 पुष १५, २०७९

धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७…

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

 पुष १५, २०७९

कास्की, १५ पुस : देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत्…

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

 पुष १५, २०७९

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार,…

विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

 पुष १५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट…

लोकप्रिय